काठमाडौं । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजि र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच नेपालको विपद् व्यवस्थापनमा सहकार्यका विषयमा छलफल भएको छ । प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश भट्ट र एआइटीको स्कुल अफ इन्जिनियरिङ्ग...