काठमाडौं । नेपाल बुद्धिचाल महासङ्घको तत्वावधान तथा बुढानीलकण्ठ युथ काउन्सिलको आयोजनामा चलिरहेको प्रथम जुनियर नेशनल चेस च्याम्पियनसिप अन्तर्गत छात्रातर्फ काठमाडौँका रिया श्रेष्ठले एकल अग्रता कायम गर्न सफल भएकी छन्। बुढानिलकण्ठ नगरपालिकाको प्रायोजनमा चलिरहेको युवा राष्ट्रिय चेस...