काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आसन्न निर्वाचनका लागि आवश्यक पूर्वाधारमा सघाउन आग्रह गरेका छन्। अन्तर व्यवस्थापिका संघको १५१अौ महासभामा सहभागिताका लागि जेनेभामा रहेका दाहालले बेलायत, चीन र श्रीलंकाका संसदीय प्रतिनिधि मण्डलसँगको छुट्टाछुट्टै भेटवार्तामा यस्तो आग्रह...