काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका शोकमा डुबेको छ । नगरपालिकाको वडा नं ७ का वडाध्यक्ष भिमसेन थापाको अल्पायुमै भएको असामयिक निधनले नगरबासीहरु अत्यन्त दुःखित भएका छन् । वडाध्यक्ष थापाको हिजो बिहीबार हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा...