काठमाडौँ ।अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।बुधबार राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेस गरेको त्यहाँस्थित नेपाली नियोगले जनाएको छ। कार्यक्रममा राजदूत...