काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाका सदस्य बचतकर्ताहरूको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि जारी गरेको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय...