बागलुङ, जेष्ठ ३० । बागलुङको वलेवा क्षेत्रमा रहेका सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शनिबार बागलुङ नगरपालिका१४, नारायणस्थानमा सञ्चालक तथा व्यवस्थापकको एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । बागलुङ जिल्ला बचत तथा...