काठमाडौं। जेनजी आन्दोलनसम्बन्धी छानबिनका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन आसन्न प्रतिनिधि सभा निर्वाचनअघि नै सार्वजनिक गर्न तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले माग गरेका छन्। ह्युमन राइट्स वाच, एमनेस्टी इन्टरनेसनल र इन्टरनेसनल कमिसन फर ज्युरिस्ट्सले शुक्रबार जारी गरेको...