काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भोलिको निर्वाचनको अन्तिम तयारीका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले जानकारी गराउनुभएको छ । आज साँझ राष्ट्रपतिलाई शीतलनिवासमा भेट गरी प्रधानमन्त्री कार्कीले समसामयिक राजनीति तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका बारे ब्रिफिङ गराउनुभएको हो...