काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रतिनिधि सभाको उद्योग समितिको बुधबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले एलपी ग्यासको आपूर्ति व्यवस्थाका सन्दर्भमा उद्योगीव्यवसायीप्रति व्यक्त गर्नुभएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।ग्यासको आपूर्ति व्यवस्थामा...