Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

रवि लामिछानेको समर्थनमा कलाकर्मीहरु (तस्बिरहरू)

रवि लामिछानेको समर्थनमा कलाकर्मीहरु (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति एैक्यवद्धता प्रदर्शन गर्न सञ्चालन गरिएको हस्ताक्षर अभियानमा कलाकर्मीहरू सहभागी भएका छन् । आज एकसाथ एक दर्जनभन्दा बढी कलाकारहरूले रविको पक्षमा हस्ताक्षर गरेका छन् ।

अभिनेता कृष्ण मल्ल, खगेन्द्र लामिछाने, संगीतकार तथा गायक खेम सेञ्चुरी, हास्यकलाकारहरू राजाराम पौडेल, किरण केसी, रामचन्द्र अधिकारी, निर्देशक अशोक शर्मा र दीपेन्द्र के खनाल, सिनेपत्रकार प्रकाश सुवेदीलगायतले आज हस्ताक्षर गर्नुभएको थियो ।

यसअघि अभिनेता विपीन कार्की र अभिनेता रमेश उप्रेतीले रास्वपाको केन्द्रीय कार्यालयमै पुगेर हस्ताक्षर गर्नुभएको थियो ।

rabi-sign-1.jpg
undefined
rabi-sign-3.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार