Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

युरोपका नेपाली समुदायसँग प्रधानमन्त्रीको छलफल, स्पेन भ्रमण पूरा गरी स्वदेश फर्कदै

युरोपका नेपाली समुदायसँग प्रधानमन्त्रीको छलफल, स्पेन भ्रमण पूरा गरी स्वदेश फर्कदै

मेड्रिड (स्पेन), १९ असार । स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका लागि नेपाली राजदूतको निवासमा युरोपका नेपाली समुदायका प्रतिनिधिसँग भएको छलफल गर्नुभएको छ । प्रधानमन्त्री स्वदेश फर्कने क्रममा आज राति मेड्रिडबाट कतारको दोहा प्रस्थान  गर्नुभएको छ । ।

WhatsApp Image 2025-07-03 at 23.26.13_18f2c1de.jpg
undefined
WhatsApp Image 2025-07-04 at 02.33.47_6b45d816.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार