Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us
नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८१

स्रष्टाहरु सम्मानित

स्रष्टाहरु सम्मानित

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८१ बाट स्रष्टाहरु सम्मानित हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सङ्गीत तथा नाट्य दीर्घ साधना सम्मानबाट वरिष्ठ गायक दिप श्रेष्ठ, रंगमञ्च विधातर्फ वरिष्ठ रंगकर्मी हरिबहादुर थापा, सङ्गीत विधातर्फ वरिष्ठ गायिका कुन्ती मोक्तान, नाट्य विघातर्फ वरिष्ठ नाट्यकर्मी वेद कुमारी न्यौपाने, नृत्य विधातर्फ वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, नृत्य खोज तथा अनुसन्धान विधातर्फ वरिष्ठ अनुसन्धानकर्ता कृष्णप्रसाद पौडेल, लोकसङ्गीत विधातर्फ वरिष्ठ लोक गायक नारायण रायमाझी, परम्परागत तथा शास्त्रीय सङ्गीत विधातर्फ कुशेश्वर राईलाई र वाद्यवादन विधातर्फ वरिष्ठ वाद्यवादक राजु अग्रवाललाई आज सम्मान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार