काठमाडौँ । ढाकास्थित नेपाली राजदूतावासले नेपाल र बंगलादेशको पर्यटन कार्यक्रम आयोजना गरेको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा भएको ‘गन्तव्य नेपाल: बंगालको खाडीदेखि हिमालयसम्म’ कार्यक्रममा बंगलादेशका ट्राभल एजेन्टहरुदेखि टूर अपरेटर्सका अध्यक्षहरूको समेत सहभागिता थियो ।
कार्यक्रममा बोल्दै नेपाली राजदूत धनश्याम भण्डारीले नेपालको हिमाली उचाइ र बंगालको खाडीको गहिराईलाई जनस्तरमा जोड्न पर्यटन महत्त्वपूर्ण भएको बताउनुभयो ।
बंगलादेशका नागरिक तथा सगरमाथा आरोही बाबर अलीले आफ्नो सन २०२४ को सगरमाथा आरोहण तथा नेपालको अन्नपूर्ण आरोहणको अनुभव सुनाउनुभएको थियो ।
औपचारिक कार्यक्रम अगाडि दुई देशका व्यावसायिक साझेदारहरूले बीटूबी सेसनमा हस्ताक्षर गरेको राजदूतावासले जानकारी गराएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com