काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय प्रणालीमा नवप्रवर्तनलाई प्रवर्द्धन गर्न डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बिहीबार एक सूचना जारी गर्दै हबको स्थापना सम्बन्धमा जानकारी दिएको हो ।
हबमार्फत डिजिटल फाइनान्सको क्षेत्रमा कार्य गर्ने वित्तीय नवप्रवर्तकहरुलाई विद्यमान नीतिगत एवं नियामकीय व्यवस्थाबारे जानकारी गराउने, सरोकारवालाबाट प्राप्त हुुनेवित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एवं चुनौतीको विश्लेषण गरिने केन्द्रीय बैंकले जनाएको छ ।
डिजिटल बैंकिङ, फिनटेक, पेमेंट गेटवे, ब्लकचेनजस्ता क्षेत्रमा काम गरिरहेका कम्पनी तथा स्टार्टअपका लागि यो हब महत्वपूर्ण मोड बन्ने विश्वास गरिएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com