Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेप्सेको सीईओमा नारद लुइँटेल

नेप्सेको सीईओमा नारद लुइँटेल

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुइँटेल नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओ नियुक्त गरेको जानकारी एक मन्त्रीले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार