काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को माघ २ गतेको निर्णयअनुसार गठित सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोगका सदस्यहरूको सपथ ग्रहण हिजो माघ ६ गते सम्पन्न भएको छ। पूर्वन्यायाधीश विनोद प्रसाद शर्माको अध्यक्षतामा गठित आयोगका सदस्यहरु नवराज सापकोटा, पुण्य प्रसाद दंगाल, नवराज सिम्खडा र वसन्त बहादुर शाक्यले अध्यक्षबाट शपथ लिएका छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com