Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

९० वर्ष माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने

९० वर्ष माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने

काठमाडौँ । ९० वर्ष भन्दा माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ । गृहमन्त्री रमेश लेखकले यस्तो व्यवस्था मिलाइएको संसदमा जानकारी दिएका हुन् ।

गृहमन्त्री लेखकले २०८१ चैत ४ गते सोमबार प्रतिनिधि सभाको बैठकमा भने, ‘‘बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, असक्त, असहाय अथवा ९० वर्ष भन्दा माथिको हकमा राष्ट्रिय परिचयपत्र नभएता पनि सेवा लिन वाधा नपर्ने व्यवस्था मिलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार