Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us
एनआईसी बैंकको योजना

नयाँ वर्षमा आइफोन १६ जित्ने अवसर

नयाँ वर्षमा आइफोन १६ जित्ने अवसर

काठमाडौँ । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०८२ को अवसरमा मोबाइल बैंकिङ सेवा प्रदायक एफवानसफ्ट प्रा.लि.सँगको सहकार्यमा ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना घोषणा गरेको छ।

योजनामा सहभागी हुनका लागि ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ एपमार्फत १०० रुपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ।

योजनामा सहभागी हुने ग्राहकहरूबाट गोलाप्रथाद्वारा एक जना विजेता घोषणा गर्दै आईफोन १६ प्रदान गरिनेछ। यो योजना २०८२ वैशाख १ गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ।

PR-on-New-Year-2082-Mobile-Top-up-Campaign-Image-scaled.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार