Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

राष्ट्रपतिद्वारा पाटनस्थित कृष्ण मन्दिरमा पूजाआरधना

राष्ट्रपतिद्वारा पाटनस्थित कृष्ण मन्दिरमा पूजाआरधना

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा आराधना गर्नुभएको छ । त्यसपश्चात् उहाँलाई मन्दिरका पुजारीले फूल प्रसाद प्रदान गर्नुभएको थियो । साथै राष्ट्रपति पौडेलले मंगहिटीको अवलोकन गर्नुभएको थियो ।

राष्ट्रपतिलाई मन्दिर परिसरमा ललितपुरबाट निर्वाचित संघीय संसद्का सदस्य, बागमती प्रदेशका कृषिमन्त्री मधुसूदन पौडेल, वाग्मती प्रदेशसभा सदस्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबावु महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकाल, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरे, महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठलगायत नगरवासीले स्वागत गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार