काठमाडौं । राष्ट्रिय सहकारी बैंकको सल्लाहकारबाट दिपक प्रकाश बास्कोटाले राजीनामा गर्नुभएको छ । उहाँले राष्ट्रिय सहकारी बैंकको संरचनाप्रति आपत्ति जनाउँदै साउन २० गतेको बैंकको सल्लाहकार बैठकमा २१ गतेदेखि लागू हुने गरी राजीनामा गरेको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ ।
उहाँले सहकारी बैंक स्थापना हुँदा सहमति भएको सङ्घीय मोडेललाई बेवास्ता गरी बाणिज्य बैंक मोडलमा लगेकोमा आपत्ति जनाउँदै सल्लाहकारबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।राजीनामाका सम्बन्धमा अन्य समसामयिक कुरा पनि भएको उल्लेख गर्दै एउटा प्रमुख कारण मात्र उल्लेख गर्नुभएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com