काठमाडौं । २०८२ सालको कक्षा १२ को माध्यमिक शिक्षा परीक्षा एसईई मा महेश संस्कृत गुरुकुल देवघाट सर्वोत्कृष्ट भएको छ । हरेक जसो राष्ट्रिय परीक्षाहरूमा सर्वोत्कृष्ट नतिजा हासिल गर्दै आएको महेश संस्कृत गुरुकुलले यस वर्षको कक्षा १२ को परीक्षामा पनि उत्कृष्ट परिणामसहित संस्कृततर्फ नेपाल प्रथम भएको छ । सबैभन्दा बढी ३.९१ जीपीएसहित आयुष रिमाल र आयुष आचार्य सर्वोत्कृष्ट हुनुभएको छ ।
महेश संस्कृत गुरुकुलबाट सहभागी १९ परिक्षार्थीहरूमध्ये १० जनाको ३.६० जीपीए माथी र बाँकीको ३.४३ जीपीए माथि सहित शत प्रतिशत उत्तिर्ण नतिजा आएको हो । गत माध्यमिक परीक्षामा पनि शतप्रतिशत ३.६० जीपीए भन्दा धेरै नतिजा सहित छात्रहरू समुत्तीर्ण भएका थिए । गुरुकुलका छात्रहरू कक्षा १० को एसईई परीक्षामा पनि सतप्रतिशत अतिविशिष्ट श्रेणीमा समुत्तीर्ण भएका थिए।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com