Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
शिक्षा

कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, सबैभन्दा धेरै अनिवार्य अंग्रेजीमा ननग्रेडेड

कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, सबैभन्दा धेरै अनिवार्य अंग्रेजीमा ननग्रेडेड

काठमाडौं . राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज प्रकाशित गरेको छ । गत वैशाख २१ देखि जेठ २ गतेसम्म भएको परीक्षाको नतिजा आज साँझ सार्वजनिक गरिएको हो । प्रकाशित नतिजा अनुसार कक्षा १२ मा २ लाख ८४ हजार ३०५ (६१.१७ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८४ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।

परीक्षामा ५ लाख १० हजार ९ सय ८७ जना परीक्षार्थी सहभागी थिए ।  सबैभन्दा धेरै अनिवार्य अंग्रेजी विषयमा ६६ हजार २७५ जना परीक्षार्थी ननग्रेडेडमा परेका छन् ।

526732942_757324956701052_3856957476091544305_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार