काठमाडौं । काठमाडौ महानगरपालिका-६ बौद्ध मुख्य कार्यालय रहेको अजम्बरी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १८औं वार्षिक साधारण सभा सदस्यहरुको बाक्लो उपस्थिति एवम् नियामकीय प्रबन्धको परिपालना गर्दै आज सम्पन्न गरेको छ । अध्यक्ष नुर्बु लामाको सभापतित्वमा आयोजित साधारण सभा संस्थाकै बालबचतकर्ताबाट दीप प्रज्वलीत गरी शुरु गरिएको थियो । उद्घाटन वा
काठमाडौं । काठमाडौं महानगरपालिका ७, गणेशस्थान मार्ग चाबहिलस्थित नव सृजनशील बचत तथा ऋण सहकारी संस्था लि.ले आज आफ्नो १९औं वार्षिक साधारण सभा नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति निर्वाचित गर्दै सम्पन्न गरेको छ । सभाले राम प्रसाद लुईटेलको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति तथा विजया लामिछानेको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति
काठमाडौं । विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ । मन्त्रालयले शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा मन्त्रालयका पदाधिकारीसँगै शिक्षा क्षेत्रका विज्ञहरूलाई समेत समेटिएको मन्त्रालयले जनाएको छ । विद्यालय शिक्षा विधेयकको मस्यौदा सम्बन्धी प्राविधिक
काठमाडौं । भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकाको शिक्षा, पारिवारिक हेरचाह तथा दीर्घकालीन संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषद् र एमआईटी ग्रुप फाउन्डेसन कम्पनीबीच समझदारी भएको छ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको परिषद् तथा शेष घले अध्यक्ष रहेको फाउन्डेसनबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी
काठमाडौं । काठमाडौं महानगरपालिका ७, गणेशस्थान मार्ग चाबहिलस्थित नव सृजनशील बचत तथा ऋण सहकारी संस्था लि.ले आज आफ्नो १९औं वार्षिक साधारण सभा नयाँ सञ्चालक समिति